रौतहट–१ मा रास्वपाका चौधरी अगाडि, पूर्व प्रधानमन्त्री नेपाल चौथो स्थानमा
annapurnapost.com
. ३ घण्टा अघि
रौतहट : प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ को मतगणनाको प्रारम्भीक चरणमा रास्वपा उम्मेदवार राजेश चौधरीले अग्रता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार चौधरीले गरुडा १ जयनगरको मतगणना हुँदा...
Comment
Liked by: