सर्लाही-४ मा अमरेशको शुरूआती अग्रता, गगन थापा दोस्रोमा
lokaantar.com
. ४ घण्टा अघि
सर्लाही क्षेत्र नम्बर ४ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । पहिलो अपडेटअनुसार हाल बलरा नगरपालिका मतगणना गर्दा अमरेशले ९७६ मत पाएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले भने ७४४ मत पाएका छन्...
Comment
Liked by: