मनाङमा हेलिकोप्टरमार्फत् मतपेटिका पुर्याएपछि गणना सुरु
shilapatra.com
. ४ घण्टा अघि
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा मतगणना सुरु भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत् नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रका मतपेटिका ल्याएपछि मतगणना सुरु भएको हो । सर्वदलीय बैठक पछ...
Comment
Liked by: