सर्लाही ४ : गगनभन्दा ४७१ मतले अमरेश अगाडि
canadanepal.com
. ६ घण्टा अघि
सर्लाही क्षेत्र नम्बर ४ मा पनि रास्वपा उम्मेदवारले अग्रता लिएका छन् । रास्वपाका अमरेशकुमार सिंहले एक हजार २३९ मत ल्याउँदा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ७६८ मत ल्याएका छन् । त्यस्तै एमाले...
Comment
Liked by: