झापा-५ : मतान्तर बढाउँदै बालेन, ओलीले कति ल्याए ?
nepalviews.com
. ७ घण्टा अघि
काठमाडौं । झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहल मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणामअनुसार शाहले ६,५५१ मत ल्याउँदा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जम्मा १,४२८ मत पाएका छन् । ...
Comment
Liked by: