काठमाडौं- २ मा रास्वपाका सुनील केसीको अग्रता कायमै
farakdhar.com
. ७ घण्टा अघि
काठमाडौं- २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उमेदवार सुनील केसीले १० हजार मत कटाएका छन् । २० हजार ७११ मतगणना हुँदा उनले १० हजार ४७७ मत प्राप्त गरेका छन् । उनलाई नेपाली कांग्रेसका उमेदवार...
Comment
Liked by: