धनुषा–१ मा रास्वपा उम्मेदवारको मत गणना हुने, तर प्रतिस्पर्धामा नल्याउने सहमति
nepalpress.com
. ७ घण्टा अघि
जनकपुरधाम। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी रद्द भए पनि उनको चुनाव चिन्हमा खसेको मत गणना गर्ने सहमति भएको छ। निर्वाचन...
Comment
Liked by: