रुपन्देही– २ मा रास्वपाका सुलभ खरेल एमालेका विष्णु पौडेलभन्दा साढे १४ हजार मतले अगाडि
shilapatra.com
. ७ घण्टा अघि
रुपन्देहीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अग्रता फराकिलो बनाउँदै गएको छ । अहिलेसम्मको मत परिणामअनुसार रास्वपाका सुलभ खरेलले १८ हजार ५३९ मत ल्याएका छन् । एमाले उपाध्यक्...
Comment
Liked by: