प्रकाश सपुतको गीत 'पीर' बन्द गर्न दबाब दिनु गलत भन्दै दीपकराज गिरीले सोधे यी ३ प्रश्न
canadanepal.com
. ३ बर्ष अघि
काठमाडौं - गायक प्रकाश सपुतको गीत पीर अहिले विवादमा आएको छ । गीतमा रहेको एक दुश्यलाई लिएर नेकपा माओवादी केन्द्रका नेताहरुले आपत्ति जनाइरहेका छन् । माओवादी जनयुद्धका कथावस्तुमा तयार पारिएको गीतको ...
Comment

Liked by: