मोरङ–३ मा रास्वपाका गणेश कार्की र कांग्रेसका सुनिल शर्माबीच प्रतिस्पर्धा, कसले कति पाए भोट ?
clickmandu.com
. १ महीना अघि
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मोरङ–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश कार्कीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार कार्कीले २ हजार ९०२ मत प्राप्त गरेका छन् ...
Comment
Liked by: