भागेश्वर गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि बहस गर्ने
palikakhabar.com
. १ बर्ष अघि
डडेल्धुरा– भागेश्वर गाउँपालिकाले गुणस्तरीय शिक्षाका लागि बहस कार्यक्रम आयोजना गर्ने भएको छ । पालिकाले सरोकारवालासँग बृहत बहस कार्यक्रम मंसिर २५ गते अर्थात् भोली गर्ने भएको हो ।
Comment

Liked by: