आजको मौसम : कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना
nayapatrikadaily.com
. २ बर्ष अघि
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र कर्णाली प्रदेशका केही स्थानमा पानी पर्ने सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानमा हल्का पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।...
Comment

Liked by: