झापा ५ मा बालेन केपी ओलीभन्दा १० हजार ६ सय बढी भोटले अगाडि
clickmandu.com
. १ महीना अघि
झापा । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणनाअन्तर्गत झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले निकै फराकिलो मतान्तरले अग्रता लिइरहेका छन् । ...
Comment
Liked by: