चितवन-३ मा सोबिता गौतमले बनाइन् रेनु दाहालसँग दोब्बर बढी मतान्तर
setopati.com
. ७ घण्टा अघि
चितवन-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार सोबिता गौतमले दोब्बर मतान्तर कायम गरेकी छन्। उनले १३ हजार ४२९ मत पाएकी छन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की सोबिता गौतमले ६ हजार ५५७...
Comment
Liked by: