शेखर कोइराला भन्दा रास्वपाकी आचार्य १७ हजार मतले अघि
setopati.com
. ७ घण्टा अघि
मोरङ क्षेत्र नम्बर ६ का रास्वपा उम्मेदवार रूबिना आचार्य १७ हजार मतले अगाडि छिन्। आचार्यले २२ हजार ४०५ मत प्राप्त गरेकी छन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका शेखर कोइराला ५२७७ मत प्राप्त गरेका ...
Comment
Liked by: