समानुपातिकमा पनि घण्टीकै लहर, एमालेभन्दा राप्रपा र नेकपाभन्दा हर्कको पार्टी अगाडि
shilapatra.com
. ७ घण्टा अघि
२१ फागुनमा भएको निर्वाचनमा प्रत्यक्षजस्तै समानुपातिक प्रणालीतर्फ पनि रास्वपाले मत तानेको छ । अहिलेसम्म गणना भएको मतमा रास्वपा सबैभन्दा अगाडि देखिएको छ । रास्वपा १८ हजार ८३० मतसहित पहिलो स्थानमा छ ...
Comment
Liked by: