सर्लाही ४ मा अमरेशले बढाए मतान्तर
setopati.com
. ७ घण्टा अघि
सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह निरन्तर रूपमा अगाडि छन्। अहिलेसम्म अमरेशले ४४९६ मत ल्याएका छन्। यहाँ नेपाली कांग्रेसका उम्मेदवार गगन थापाको २५३० मत आएको छ। अमरेश र...
Comment
Liked by: