धनुषा–३ मा मनिष झाको फराकिलो अग्रता कायमै
shilapatra.com
. ७ घण्टा अघि
धनुषा–३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाको अग्रता कायमै छ । उनी नेपाली कांग्रेसका विमलेन्द्र निधिभन्दा १५ हजारभन्दा बढी मतले अगाडि छन् । निधिले ७ हजार ५१७ मत मात्रै ल्याउँदा...
Comment
Liked by: