धनुषा-३ मा निधीलाई १८ हजार मतले पछि पारे रास्वपाका मनिष झाले
setopati.com
. ७ घण्टा अघि
धनुषा-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार रहेका मनिष झाले फराकिलो मतान्तर कायम गरिरहेका छन्। पछिल्लो मतपरिणाममा झाले २८ हजार ७११ मत प्राप्त गरेका छन्। यस क्षेत्रमा उनका प्रतिस्...
Comment
Liked by: