गोरखा–२ मा अग्रता बढाउँदै रास्वपाका कविन्द्र बुर्लाकोटी
farakdhar.com
. ७ घण्टा अघि
प्रतिनिधिसभा गोरखा क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार कविन्द्र बुर्लाकोटीले अग्रता बढाउँदै लगेका छन् । पछिल्लो मतगणनाअनुसार नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ...
Comment
Liked by: