बाँके ३ मा रास्वपाका खगेन्द्र सुनार दोब्बर मतले अगाडि
nepalnews.com
. ७ घण्टा अघि
काठमाडौँ। बाँके क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खगेन्द्र सुनार झन्डै दोब्बर मतले अग्रता कायम गरेका छन्। उनले पछिल्लो मतपरिणामअनुसार १९ हजार ८४१ मत प्राप्त गरेका छन्। उनका न...
Comment
Liked by: