ललितपुर– १ मा पछि पर्यो कांग्रेस, रास्वपाले लियो अग्रता
farakdhar.com
. ७ घण्टा अघि
ललितपुर क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली कांग्रेसलाई उछिनेको छ । नेपाली कांग्रेसका उम्मेदवार उदय शम्शेर जबरा भन्दा रास्वपा उम्मेदवार बुद्धरत्न महर्जन ७ मतले अगाडि ...
Comment
Liked by: