सोलुखुम्बुमा मतगणना सुरु
farakdhar.com
. ७ घण्टा अघि
सोलुखुम्बुमा पनि मतगणना सुरु गरिएको छ । सर्वदलीय बैठक सम्पन्न भएपछि आज साँझ ८:४५ बजेदेखि मतगणना सुरु गरिएको हो । जिल्लामा रहेका आठवटै स्थानीय तहका मतपेटिका सङ्कलन गरिसकेपछि मतगणना प्रारम्भ गरिएको ...
Comment
Liked by: