सर्लाही-४ : अघि-अघि अमरेश, पछि-पछि गगन
nepalviews.com
. ७ घण्टा अघि
काठमाडौं । सर्लाही-४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंहले अग्रता बढाउँदै गएका छन् । पछिल्लो अपडेटअनुसार अमरेशले ६,२६४ मत ल्याएका छन् । नेपाली कांग्रेस सभापति गगन थापाले ३,६७१ मत ल्याएका छन् ।
...
Comment
Liked by: