रसुवामा कांग्रेसका मोहन आचार्य विजयी
baahrakhari.com
. ७ घण्टा अघि
रसुवा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत रसुवामा नेपाली कांग्रेसका ई. मोहन आचार्य विजयी भएका छन् । १० हजार ६५६ मत प्राप्त गर्दै आचार्य विजयी भएका हुन् । उनको यो तेस्रो जित हो । उनी रसुवा जिल्ला...
Comment
Liked by: