काठमाडौं १० मा रास्वपाका प्रदीप विष्ट विजयी
nepalpress.com
. ६ घण्टा अघि
काठमाडौं । काठमाडौं १० मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका प्रदीप विष्ट विजयी भएका छन् । उनले ३७ हजार ४६९ मत पाए । यस्तै नेपाली कांग्रेसका हिमाल कार्कीले ८ हजार १ मत पाए । नेकपा एमालेका विनोद ...
Comment
Liked by: