कांग्रेस, एमाले र नेकपाले अग्रता लिएका ६ स्थानमा रास्वपाले दिइरहेको छ टक्कर
setopati.com
. ६ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचन २०८२ मा हाल १४८ निर्वाचन क्षेत्रको मतगणना जारी छ। मतगणना जारी भएका १४८ मध्ये रास्वपाले १०८ स्थानमा अग्रता लिएको छ। कांग्रेसले १२, एमालेले ११, नेकपाले ८, श्रम संस्कृतिले ६ र अ...
Comment
Liked by: