काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी
newsofnepal.com
. ६ घण्टा अघि
काठमाडौँ। काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७,८०५ मत प्राप्त गरी विजयी भएका हुन् । नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३९८२ मत ल्याएर दोस्रो स्थानमा ...
Comment
Liked by: