२० हजार मतगणना बाँकी हुँदै हेभिवेटलाई पाखा लगाए रास्वपा उम्मेदवारले, पत्रकार राजवंशीको जित सुनिश्चित
nepalpress.com
. ६ घण्टा अघि
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीको मोरङ क्षेत्र नम्बर ४ मा जित निश्चित भएको छ । गणना हुन २० हजार मत बाँकी रहँदै राजवंशीको जित सुनिश्चित भएको हो । उनले पूर्वमन्त्री ...
Comment
Liked by: