कास्की -३ बाट रास्वपाकी विना गुरुङ विजयी
kendrabindu.com
. ६ घण्टा अघि
पोखरा । कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी विना गुरुङ विजयी भएकी छन् । भर्खरै सम्पन्न मतगणना अनुसार विनाको ३७ हजार ७ सय ५० मत आउँदा निकटतम प्रतिश्पर्धी नेपाली काँग्रेसका मनोज ...
Comment
Liked by: