जनताले काम गर्नका लागि म्यान्डेट दिएका हुन्, विजय जुलुस निकाल्न होइन : डीपी आर्याल
shilapatra.com
. ६ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफ्ना जितपछि उम्मेदवारलाई कुनै पनि प्रकारको विजय उत्सव नमनाउन आग्रह गरेका छन् । उनले भिडियो सन्देशमार्फत विजयी भएका वा हुने क्रममा रहे...
Comment
Liked by: