ताप्लेजुङमा कांग्रेस-एमालेबीच कडा प्रतिस्पर्धा, रास्वपा चौथौ
onlinekhabar.com
. ५ घण्टा अघि
२३ फागुन, काठमाडौं । ताप्लेजुङमा अहिले नेपाली कांग्रेशका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याङ लिम्बू ३ हजार २७२ मतसहित अग्रस्थानमा छन् । तर, उनलाई नेकपा एमालेका क्षितिज थेबेले कडा टक्कर दिइरहेका छन् ।...
Comment
Liked by: