महभिरमा पहिरो खसेपछि बेनी–जोमसोम सडक अवरुद्ध
nepalnews.com
. १ घण्टा अघि
काठमाडौँ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम–कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ। ढुंगा र माटोसहितको पहिरो खसेर ७६ किलोमिट...
Comment
Liked by: