एमालेका आचार्यलाई पराजित गर्दै कास्की–२ मा रास्वपाका पौडेल विजयी
ratopati.com
. ४ घण्टा अघि
काठमाडौँ । कास्की क्षेत्र नम्बर २ रास्वपाका उम्मेदवार उत्तम प्रसाद पौडेल विजयी भएका छन् । उनले नेकपा एमालेका रश्मि आचार्यलाई पराजित गरेका हुन् । आचार्यले ९४९३ मत पाए भने विजयी पौडेलले ३१९११ मत पाए...
Comment
Liked by: