दयाहाङ र सौगात मल्ल अभिनीत ‘मितज्यू’मा मितेरी साइनोको कथा
himalpress.com
. १ घण्टा अघि
काठमाडौँ- दयाहाङ राई र सौगात मल्ल अभिनीत फिल्म ‘मितज्यू’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक ट्रेलरमा दयाहाङ र सौगातको मितेरी साइनोको कथा देखाइएको छ ।...
Comment
Liked by: