स्वर्णिम वाग्लेले बनाए फराकिलो अग्रता
setopati.com
. ४ घण्टा अघि
तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्ना प्रतिस्पर्धीसँग फराकिलो अग्रता बनाएका छन्। उनले १५९११ मत ल्याएका छन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेस...
Comment
Liked by: