डोटीमा एमालेलाई पछि पार्दै कांग्रेसले लियो अग्रता
onlinekhabar.com
. ४ घण्टा अघि
२३ फागुन, डोटी । डोटीमा नेपाली कांग्रेसले अग्रता लिएको छ । बिहान २ बजेसम्मको मतगणना अनुसार कांग्रेसका भरतबहादुर खड्काले ७ हजार २८० मत ल्याएर अग्रता लिएका हुन् । यसअघि नेकपा एमालेका दीपकबहादुर धामी...
Comment
Liked by: