एमालेसँग कडा टक्करका बीच दैलेख १ मा कांग्रेसकी बासना थापा निर्वाचित
shilapatra.com
. ४ घण्टा अघि
दैलेख १ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले १२ हजार ३७२ मत प्राप्त गरेकी छन् । थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका छन् । उनी...
Comment
Liked by: