काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेल विजयी
annapurnapost.com
. ४ घण्टा अघि
काठमाडौं : काठमाडौं क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल विजयी भएका छन्। उनले ३० हजार ७३७ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप पौडेल...
Comment
Liked by: