मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशी विजयी
annapurnapost.com
. ४ घण्टा अघि
मोरङ : मोरङ ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष राजवंशी विजयी भएका छन्। उनले ४० हजार ८३३ मत ल्याएर विजयी भएका हुन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गुरुराज घिमिरेलाई पराजित गरेका...
Comment
Liked by: