बाँके-२ बाट एमालेले खोल्यो खाता
ratopati.com
. ४ घण्टा अघि
काठमाडौं । नेकपा एमालेले बाँके क्षेत्र नम्बर २ बाट जितको खाता खोलेको छ । एमालेका मोहम्मद इस्तियाक राईले २४ हजार ६४७ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी...
Comment
Liked by: