झापा–५ मा बालेनलाई झण्डै २० हजार मतको अग्रता
lokaantar.com
. ३ घण्टा अघि
झापा–५ को पछिल्लो मत परिणामअनुसार रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले २६०६२ मत प्राप्त गरेका छन् । उनी एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा झण्डै २० हजार मतले अगाडि छन् । ओलीले ६७९४ मत प्राप्त गरे...
Comment
Liked by: