काठमाडौं–९ मा झण्डै ३० हजार मतान्तरसहित रास्वपा उपसभापति अर्याल निर्वाचित
lokaantar.com
. ३ घण्टा अघि
काठमाडौँ ९ मा रास्वपाका उम्मेदवार डोलप्रसाद अर्याल प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । रास्वपाका उपसभापतिसमेत रहेका अर्यालले ३५ हजार ९३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका...
Comment
Liked by: