कांग्रेसका शेखर कोइराला भन्दा चार गुणा बढी मत ल्याएर विजयी भइन् रास्वपाकी रूविना
setopati.com
. ३ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचन २०८२ मा मोरङ ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रूविना आचार्य विजयी भएकी छन्। उनले ५५५१३ मत प्राप्त गरेर विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ। यहाँ निकटतम प्रतिस्पर्धी का...
Comment
Liked by: