रास्वपाको लहर : १५ क्षेत्रमा विजयी हुँदा १०६ जनाको अग्रता
khabarhub.com
. ३ घण्टा अघि
काठमाडौँ – प्रतिनिििध सभा सदस्य निर्वाचन परिणामले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लहर देखाएको छ । शनिबार बिहानसम्म रास्वपाले १५ क्षेत्रमा जित निकाल्दा १०६ जनाले अग्रता कायम गरेका छन् ।
Comment
Liked by: