सर्लाही-४ : गगन थापा तीन हजार मतले पछाडि
onlinekhabar.com
. ३ घण्टा अघि
२३ फागुन, काठमाडौं । सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा प्रतिस्पर्धी अमरेशकुमार सिंह भन्दा ३२ सय मतले पछाडि परेका छन् । रास्वपा उम्मेदवार सिंहले ९ हजार ३७ मत ल्याउदा थापाले ५ हजार...
Comment
Liked by: