गुल्मी २ मा गोकर्णलाई पछि पार्दै रास्वपाका गोविन्दको अग्रता
setopati.com
. ३ घण्टा अघि
प्रतिनिधि सभा निर्वाचन २०८२ मा गुल्मीको निर्वाचन क्षेत्र नम्बर २ मा फेरि रास्वपाका गोविन्द पन्थीले अग्रता लिएका छन्। पछिल्लो मतगणनाको परिणाम अनुसार पन्थीले १२ हजार ७३५ मत सहित अग्रता लिएका हुन्। ...
Comment
Liked by: