बाँके–१: रास्वपाका चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित
nepalnews.com
. ३ घण्टा अघि
बाँके। बाँके १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३२ हजार ७९२ मत प्राप्त ...
Comment
Liked by: