दैलेख १ मा कांग्रेसकी बासना थापा निर्वाचित
nepallive.com
. ३ घण्टा अघि
काठमाडौं– दैलेख १ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन् । उनले १२ हजार ३७२ मत प्राप्त गरेकी छन् । थापाका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रवीन्द्रराज शर्माले ११ हजार ७९६ मत प्राप्त गरेका...
Comment
Liked by: