म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन निर्वाचित
nepalpress.com
. २ घण्टा अघि
म्याग्दी । म्याग्दीबाट निवर्तमान शिक्षा विज्ञान तथा प्रविधिमन्त्री महाविर पुन प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचित भएका छन् । उनले २२ हजार ८५० मतका साथ निर्वाचित भएका हुन् । मुख्य निर्वाचन अधिक...
Comment
Liked by: